ब्यूरो अपरेशनमलेसियामा नेपालीले नै काटे नेपालीको घाँटी !
न्यूज ब्यूरो | मलेसिया, २० जेठ । नेपाली -नेपाली भाईभाई हो भनेर भन्ने गरेको छ , तर मलेसियामा एक नेपालीलाई नेपालीहरुले नै घांटी रेटेको छ । शनिबार मलेसियाको जोहरबारुमा एक कपी सपमा डान्स गर्दै आएका जनकपुर वडा नं. ८ पिडारीचोक बस्ने अन्दाजी वर्ष ३० का ताहिर माईकल नामक युवालाई छुरा प्रहार गरी गम्भिर बनाएका
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











