ब्यूरो-रिपोर्टरसिरहामा सिके राउतका ३ जना कार्यकर्ता पक्राउ
न्यूज ब्यूरो | सिरहा, २३ असार । सिरहामा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् । स्वतन्त्र मधेसको पक्षमा अभियान चलाइरहेका सिके राउतका ३ जना कार्यकर्तालाई सिरहा प्रहरीले पक्राउ गरेको हो । सिरहाको बस्पिटामा मधेशको वर्तमान स्थिति र सन्दर्भमा चर्चा—परिचर्चा गरिरहेका बेला उनीहरुलाई शनिबार द
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











