ब्यूरो-रिपोर्टरराजदेबीको कलश यात्रामा हजारौंको सहभागी
सिरहा, ७ माघ । सिरहाको धनगढीमाई नगरपालिका ५ मोथियाहीबाट हिजो हजारौको संख्यामा कलश यात्रा निकालिएको थियो । मोथियाहीमा स्थित रहेका राजदेबी सातसती दुदहा भवड्ी मन्दिरको प्राङ्गणबाट हिजो हजारौको संख्यामा महिला तथा युवतीहरु कलश यात्रामा सहभागी रहेका थिए । उक्त राजदेबी मन्दिरमा जानेहरुको रोग कलह तथा टुनामु
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











