ब्यूरो-रिपोर्टरगोलबजार नगरपालिकाको वजेट ४९ करोड ७७ लाख २४ हजार
बिनय यादव, सिरहा, १५ माघ । सिरहाको गोलबजार नगरपालिकाको पहिलो नगरसभाले आर्थिक बर्ष ०७४÷०७५ का लागि ४९ करोड भन्दा बढीको बजेट पारित गरेको छ । नगरसभाबाट पारित निर्णयहरु सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख देवनाथ साहले नगरसभाबाट चालु आर्थिक बर्ष ०७४÷०७५ का लागि रु. ४९ करोड ७
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











