प्रमुख समाचारमध्यरातमा महतोमाथि आक्रमणको प्रयास
शियाराम साह मंसीर २०, जनकपुरधाम । भोली हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि मौन अवधि चलिरहेका बेला धेरैको चासोको क्षेत्र बनेको जनकपुरमा अपराधिक क्रियाकलापहरु बढन थालेको छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेद्वार राजपा नेता राजेन्द्र महतोमाथि अज्ञात समुहले आक्रमण गर्न
८ वर्ष अगाडि · प्रमुख समाचार












