प्रमुख समाचारक्रान्तिकारी र विद्यार्थी फेडरेशनबीच एकता
काठमाडौँ, १९ पुस : वामपन्थी घटकका दुई विद्यार्थी संगठनबीच एकता भएको छ ।नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा संयुक्त निकटको नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनबीच आज एकता भएको हो । क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र फेडरेशनका अध्यक्ष दीपक जोशीले संगठन एकता भएको घोषणा गर्
८ वर्ष अगाडि · प्रमुख समाचार












