खेल / खेलाडीमहिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु
पोखरा, ११ पुस : पोखरा रंगशालामा आजदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्पm पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्
८ वर्ष अगाडि · खेल / खेलाडी












