देश कालपिकअप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल

लेखक
एजेन्सी
रासस– राष्ट्रिय समाचार समितिबाट पनि हामी समाचारको सेवा लिरहेका छौं । यो नेपाल सरकारको समाचार एजेन्सी हो ।
देश कालगम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउद्योग सञ्चालनका लागि निर्माणकार्य छिटो सम्पन्न गराउनका लागि दैनिक ४०/५० कामदार तथा प्राविधिकले काम गरिरहेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालअपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फर्केका थिए ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोपूर्वाञ्चलमा पहिलोपटक रु ५० करोडको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ । अस्पतालले मिर्गौला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा प्रदान गरिरहेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद
५ वर्ष अगाडि · प्रमुख समाचार
यसैबीच, मङ्गलबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार एक दिन छ लाख ४४ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाज“हेर्नुहोस्, जन्मेपछि मर्नुपर्छ, मर्दा लादिएर कुनै सम्पत्ति आफूसँग जाने हैन”, सुवर्णले भने, “समाज हितमा लगाएको सम्पत्ति कहिल्यै नास हुँदैन, म त अरु हुनेलाई पनि मनकारी भएर सामाजिक क्षेत्रमा योगदान गर्न अपिल गर्छु ।”
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोसामान्य स्टिकर पाएका होटल र रेष्टुरेन्टले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गर्नुभयो । नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रदै गएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।
५ वर्ष अगाडि · देश काल
कृषि/ कृषकरु. २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
फरार रहेका शेरबहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–४ भण्डारी गाउँस्थित जङ्गल छेउ बाटोमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो