विचार / ब्लगValentines Day: प्रेम सधैं र सबै प्रति सदैव हुनुपर्छ, न कि एक दिन कसै प्रति
विश्वासमा कम, यौन र आकर्षणमा ज्यादा टिकेका वा बनेका सम्बन्धमा कुन बेला कहाँ अविश्वास पैदा भएर टुट्छ थाहा हुँदैन । धेरैले प्रेम गुमेपछि मात्र प्रेमको महसुस गर्ने गरेका छन् ।
४ वर्ष अगाडि · विचार / ब्लग







