
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालसो मदरसामा पठनपाठनको क्रममा कक्षा ६ मा गएपछि थप पठनपाठनको लागि सउदी रियादस्थित मदरसामा पढनको लागि पठाउने व्यवस्था समेत गरिएको सँचालक मन्सुरीले बताए । त्यसको लागि यही मदरसाले सबै पहल गर्ने जानकारी दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
बैंकिङ्गकारोबारका आधारमा आज नेशनल हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड छ लाख ५३ हजार ७५१ बराबरको कारोबार भयो ।
५ वर्ष अगाडि · बैंकिङ्ग
गाउँ / समाजईसीजी लगायत जाँच गरेर हेर्दा शरीरमा प्राण थिएन,’ उनले भने, ‘नुहाउने क्रममा यताउता चलाउँदा चलेको जस्तो लागेको हुन सक्छ भनेर आफन्तलाई त कुरा बुझाइसकेका थियौं, तर सँगै आएका केही उछृङ्खल व्यक्तिहरुले अस्पताल तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि आक्रमण गरे ।’
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालराजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवले विभिन्न कारणले समयमा निर्माणकार्य सम्पन्न गर्न नसकेका ठेकेदार कम्पनीलाई पटकपटक सचेत गराइएको जानकारी दिँदै अब पनि ढिलाइ गरे ठेक्का रद्द प्रक्रिया अघि बढाउन पहल गरिने बताउनुभयो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगुलाब पासवानको मतदाता परिचय पत्र, नागरिकता, स्वास्थ्य विमाको पनि सबै परिचयपत्रहरु रहेको छ । यस सन्दर्भमा मेयर बेचन दाससँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनस्थानीयहरुका अनुसार, भारतबाट पनि उपचारको लागि आउने विरामी, नेपालका विरामीहरुलाई उपचारको क्रममा मृत्यू भएको खण्डमा राताराती नै प्रशासनसँग मिलेर पैसा पेल्दै घटना मिलाउने गरेको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारफोहोर नउठ्दा शहरी क्षेत्र नै कुरूप बनेको र आतंक मच्चाएको लामखुट्टे नियन्त्रणमा चासो नदेखाएपछि विरोध स्वरूप मेयर साहको घर अगाडि फोहोर फालेको युवाहरूले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश काल‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’ लगायत विभिन्न नाराहरु लगाउँदै उनीहरुले सडक जाम गरेका छन् । समर्थकले टायर बालेर विरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजबिगत चार वर्ष देखि असार मसान्तको महिना केही मात्र वर्षा हुँदा त्यो ठाउँमा प्रत्येक बर्ष हालिने ह्यूम पाइप बगाउने गरेको छ । जसको कारण नागरिकलाई अधिक कठिनाईको सामना गर्नुपरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोउनले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने विद्युत्को रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई ठूलो आर्थिक सहयोग हुने भएकाले सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारनिर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयसका साथै, वाल्ड किँग लेखिएको रातोनिलो रँगको सिल प्याक तास ८ थान बरामद गरी जुवा खेलमा संलग्न रहेको व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो