
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
राजनीतिकउनले भनेका छन्–“समाजमा त्यस्ता किसिमका गन्ध फैलाएमा कसैको भलो नहुने भएकोले यसलाई सामाजिक अपराध गरेको सरह मान्न सकिन्छ त्यस्ता खाले व्यक्ति वा संस्था संघीयता विरोधी पनि मान्न सकिन्छ ।”
५ वर्ष अगाडि · राजनीतिक
देश कालनेपाल राष्ट्रिय माद्यामिक विद्यालय बरवाटाडीमा सन्दीप दास थारुको नामबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका दासलाई प्रहर चौकी बढनियारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरिद् वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ ।–
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो। यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालएम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालती दुई बाघ भर्खर माउबाट छुट्टिएको हुनसक्ने जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत साहले स्थानीय जनतालाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजचक्रघट्टा गाउँपालिका वडा नम्बर ५ स्थित रहेको जनता माध्यमिक विद्यालयमा लगभग ४०० जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको जनाइएको छ । यस्तै, हास्ट हाइन जनता प्राविधिक विद्यालयमा ३५०, सँस्थागत विद्यालय सनराईज ई. बोर्डिँग स्कूलमा पनि २०० जना जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालडा. सिके राउतको पार्टी तराई मधेश सहित प्रदेश नम्बर २ मा बलियो हुँदै गएको छ । युवा पुस्ताहरुले डा. राउतको समर्थन विगतदेखि नै गर्दै आएका छन् ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोरोशन कन्ट्रक्सनले मात्र ६० लाख बैंक दाखिला गरेको छ । रोशन कन्ट्रक्सनबाट बाँकी १ करोड ७९ लाख २० हजार ५ सय र शिवालय दिवा जेभीले ग्राइभेल निश्कासन गरेको ६२५४ घनमिटरको ९ लाख ९७ हजार २६२ रुपैयाँ अशुल गर्न बाँकी रहेको उल्लेख छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसुचीकरण असोज १८ गते भित्र सकिने विभागले जनाएको छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउनले ठाउँठाउँमा सडक सङ्केतको आवश्यकता रहेको भन्दै प्रदेश २ का प्रमुख बजारको सडकपेटी अव्यवस्थित र व्यापारीबाट कब्जा गरिएकोप्रति चिन्ता व्यक्त गरे ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालमहामारीले विश्व प्रभावित हुँदा बालबालिका बढी पीडित भएको उल्लेख गर्दै उहाँले उनीहरूको स्वास्थ्य, शिक्षालगायत हक अधिकारको प्रवद्र्वनमा थप मिहिनेत र ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।
५ वर्ष अगाडि · देश काल