
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
क्राईम ब्यूरोशसस्त्र प्रहरीको लहान बेस क्याम्पबाट दिउँसो २ बजे डिएसपी सुशिल श्रेष्ठको कमाण्डमा गएको ७ प्रहरीको टोलीले सो बेबारिसे झोला फेला पारेको हो । लहान नपाको वडा नम्बर १९ छारापट्टिस्थित झोला खोलेर हेर्दा त्यसमा लागुऔषध भेटिएको बताइएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालरेल्वे सञ्चालनकालागि तत्कालीन महाप्रवन्धक गुरु प्रसाद भट्टराईले कर्मचारी भर्नाकालागि सूचना पनि निकालेका थिए । तर, वर्तमान महाप्रवन्धक निरञ्जन झाले त्यस सूचनालाई रद्द गर्दै ऐन नबनेसम्म रेल्वे सञ्चालन हुन नसक्ने जनाएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालपार्टी र देशका लागि सधैं बफादार रहेका उनले आफू माथी थप जिम्मेवारी थपिएको जनाएका छन। पार्टीले उनको योगदानलाई कदर गरि दिएको यो सम्मानको लागि आफुलाई यो ठाँउ सम्म आउन सहयोग गर्ने प्रतिनीधिप्रति आभार प्रकट गरे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारविवाहपंचमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फ बाट मुल नाकाहरुमा प्रवेश द्वारा निर्माण गर्नुका साथै खानेपनिको व्यवस्थागर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउपाध्यक्षमा रामपृत पासवान, शम्झु झा, शेषनरायण यादव, बृजमोहन तिवारी र राम सेवक यादवलाई चयन गरिएको हो । त्यस्तै मुख्य सचिवमा दिनेश कुमार यादव, सचिवमा इशुफ अलि, मिरा साह, शैलेश कुमार साह र कोषाध्यक्षमा रेणु कुमारी यादवलाई छनोट गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालवैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
४ वर्ष अगाडि · देश काल
यस्तै अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
दुई दिन अगाडी मुख्य आरोपित युवक पक्राउ परेको थियो भने बुधबार (आज) थप एक युवकलाई पक्राउ गरेको हो । गत कार्तिक ४ गते जिल्ला अदालत धनुषाबाट दुवै जनाको नाममा पक्राउ पूर्जी जारी भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालशीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ लाई २०७८ सालमा पनि निरन्तरता दिने जिल्ला विपद ब्यवस्थापन समिति सिरहाको निर्णय अनुसार सिडिओ कणेलले विपन्न सेवाग्राहीलाई न्यानो कपडा समेत दिने गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियप्रहरीले खबर पाएको पाँच मिनेट भित्रै आक्रमणमा संलग्न भएको अभियोग लागेका छात्रले आत्मसमर्पण गरेको अधिकारीहरुले बताएका छन् । अभियुक्त सो स्कूलकै विद्यार्थी रहेको उल्लेख छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालवडा अध्यक्ष शम्भु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व कृषिमन्त्री एवं जसपाका केन्द्रिय सदस्य हरिनारायण यादव, प्रदेश कमिटी सदस्य मोजिम राइन, रामजानकी यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउनले पुरानो कोयलाबाट चल्ने रेलको ईन्जिन त्यतिकै खेर गइरहेको अवस्थामा केही लगानी गरेर म्यूजियम पार्क बनाउन सके खजुरी पर्यटकीय स्थलको रुपमा पनि चिनिने भन्दै यसप्रति पनि ध्यान दिन आग्रह गरे ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर