
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले कडाई गरेपनि उनका मातहतका सिपाहीहरुले मेला समितिहरुसँग साँठगाँठ गरी ओरकेष्ट्रा नाच्न अनुमति मात्र नभई आफैँ समेत हेर्न व्यस्त रहेको देखिन्छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारठेला नहटाएपछि नगर प्रहरीले ठेला गाडीमा राखेपछि विवाद सुरु भएको थियो । नेपाल प्रहरीले समेत नियम कानुनभन्दा विपरित ठेला व्यापारीहरुले सडक जाम गरेको भन्दै हटाउन भनेपछि विवाद भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवा मुक्त घोषणा गर्नुभएको छ तर हाम्रो अवस्था फेरिएको छैन। बँधुवा मजदुरको ऋण र बासका लागि जग्गा उपलब्ध गराइदिए बँधुवा मजदुरको मुक्ति हुन्थ्यो, उपाध्यक्ष सदाले भन्नुभयो। शहीद नगरपालिकाले २०७६ सालमा बँधुवा मजदुरसम्बन्धी तयार पारेको तथ्याङ्कअनुसार नगरपालिका क्षेत्रभित्र एक हजार ६८० परिवार बँधुवा मजदुर छन्। ती बधुवा मजदुरको आर्थिक अवस्थामा सुधार ल्याउन एक वर्षअघि फ्रिडम फर यूकेको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले साना व्यवसायी सहयोग कार्यक्रमअन्तर्गत २९ वटा समूहलाई ५१ हजार रुपियाँ र २० जनालाई १० हजार रुपियाँका दरले आर्थिक सहयोग गरेको छ। बधुवा मजद
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिनुभएको छ । उहाँले सन्देश निकालेर यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न प्रस्ताव गर्नु अघि राष्ट्रपतिले उल्लेख गरेका विषयमा संविधान संशोधन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुख्यमन्त्री कार्यालयबाट कागजात गायब भएको यो पहिलो घटना होइन। आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड ८५ लाख ५ हजार खर्च गरेर तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्बन्धी ३२ वटा फाइल कार्यालयमा छैनन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजडुबेर मृत्यू मृत्यू भएका बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
साइकलमा सवार बालकलाई बसले ठक्कर दिएपछि गम्भिर घाईते भएका उनलाई उपचारको लागि जनकपुर ल्याइएको थियो । दुर्घटनामा गम्भीर घाइते विशालको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकार्यक्रममा माओवादीकै नन्दकिशोर यादव , अशोक यादव , राम उदगार दास , मिथिला बिहारी नगरपालिकाको नगर उप प्रमुख शोभा देवी साह , प्रदेश कमिटी सदस्य उदय बरबरिया यादव लगायत प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजविद्यालयको अनुसार, होस्टेलबाट कैयौँ पटक भागेका गणेश बुधबार पनि तेस्रो तल्लाबाट तार समातेर, रोड समातेर बाहिरैबाट भागेको हो । उनले भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद समेत भएको बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजनकपुरधाममा कार्यक्रम आयोजना गर्न एक महिना बाँकी रहेकै बेलादेखि उनीहरु यहाँ आउँदा पिडारी चोक बस्ने बिक्कीले धेरै सहयोग गरेका थिए । बिक्कीले आफूले उनीहरु दुबैजनालाई एक महिनासम्म आफ्नै घरमा बास बस्नका लागि ठाउँसमेत दिएको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै बसेको धर्ना स्थगित गरेको छ । संघीय सरकारले आश्वासन दिएपछि तेस्रो दिन धर्ना स्थगित गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले स्थगित बारे जानकारी दिदै प्रधानमन्त्री शेर बहादुर देउवासँग सोमबार तीन चरणमा कुरा भएपछि चुनावी सके लगत्तै मा
४ वर्ष अगाडि · प्रमुख समाचार