
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, काठमान्डौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ । कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्र
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयादव नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुनुुहन्छ । उहाँ पूर्व राष्ट्रपति डा. रामबरण यादवका छोरा समेत हुनुुहन्छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शारदादेवी थापालाई दिएको छ । थापा क्षेत्र नम्बर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधिसभाको आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। २०६४ यता गोरखा–२ बाट लगातार चुनाव लड्दै आएका बाबुरामले आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। ‘२०६
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकरिब ३ बर्ष अगाडी सरिफ राईनसहित उनका साथीले सुनिल अधिकारी नामक युवकलाई छुरा प्रहार गरी गम्भिर घाईते बनाएको थियो । सोही झगडाको रिसबीले मेलाको मौका छोपेर पुनः आक्रमण गर्ने उदेश्यले उनी मन्दिर परिसरभित्र छिरेर झगडा गर्न खोजेको बताइएको छ । धीरुसँग कुनै प्रकारको झै झगडा नभएको दाबी गरिएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनभिडियोमा देखिए अनुसार उनलाई सामुहिक कुटपिटपछि राजदेवी मन्दिरबाट धक्का दिएर निकालिरहेको छ । दुई स्वयँसेवक जस्तो देखिने युवकले उनको माला समेत चुँडेर उठाएर बाहिर फाल्दै गरेको देखिएको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारगरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको छ । मेला समापनपछि ती गरगहना विकास समितिले स्थानीय बैङ्कको लकरमा राख्ने निर्णय भएको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारराजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राति बोकाबली हुने गरेको छ । सोमबार साँझ साढे आठ बजेदेखि बोकाबली दिइने आयोजकको तयारी छ । यस पटक पनि मन्दिर भित्र चार ठाउँमा बोकावली हुनेछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकधनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाढी झिझा नीजि घर भएका नेता साहले लोसपाबाट क्षेत्र नं. २ को लागि उम्मेदवार लगभग पक्का भएको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोप्रतिष्ठानको प्रशासन, भौतिक संरचना निर्माण, उच्च स्त्तरीय चिकित्सक भर्ना, शिक्षण अस्पतालसहितको सेवा दिने जस्ता लक्ष्यहरु राखिएको थियो । प्रतिष्ठानले हालै गुठी संस्थानसँग १८ विद्या जमिन लिजमा लिएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोउनले आगलागीको कारणबारे अहिले केही खुल्न नसकेको बताए । सुरक्षा निकायले समयमै आगो नियन्त्रणमा लिई ठुलो धनजनको क्षति हुनबाट जोगाएको स्थानीयले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारगुठी सँस्थान जनकपुरले प्रत्येक बोकाको टाउको वापत लिँदै आएको रकम यसपाली प्रति टाउको २०० रुपैयाँ तोकेको छ । सँस्थानले खसी बोकाको रसिद काटने कार्य सुरु गरेको छ भने रसिद नभएकाहरुले लाईनमै रसिद कटाएर बोकाबली गराउन सक्ने सुविधा मिलाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार