
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजकार्यक्रममा जनकपुरधामका मेयर मनोज साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारीको उपस्थितीमा हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालअसत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी दशैँको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा भोलिदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । गत शनिबार १५ गते एक भारतीय नागरिकले नक्कली नोटले चुरोट खरिद गर्दा पक्राउ परेका छन्। जिल्ला सिरहा नरहा गाउँपालिका वडा नम्बर ५ स्थित कृपाल यादवले सञ्चालन गरेको किशोरी ट्रेडर्स किराना पसलमा मो.रेजाउल्लाहले पाइलट चुरोट १ प्याकेट खरिद गरी नेपाली रुपैयाँ रू १००० (एक हजार) को नक्कली न
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो आगलगीबाट के कतिको क्षति भएको तथा आगलगी कसरी भएको बारे अनुसन्धान थालिएको हो । दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगुठी सँस्थानले खँसीको टाउको वापत काटने रसिद ८ हजारभन्दा बढी मात्र काटिएको थियो भने आधा श्रद्धालुहरुले लाईनमै रसिद कटाउने गरिन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका संस्थापक तथा मैनपुरीका सांसद मुलायम सिंह यादवको स्वास्थ्य बिग्रिएपछि गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखिएको छ । यद्यपि पार्टीले उनको स्वास्थ्यको अपडेटमा उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ । समाजवादी पार्टीका नेता राकेश यादव
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकती नेताका अनुसार जसपा गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न आउँदा दुईवटा सन्देश जानेछ । पहिलो एमाले गठबन्धन फुटाउन सफल भएको र दोस्रो मधेसमा जसपासँगको तालमेलले एमालेको दुई सिट भए पनि बढ्ने एमालेको निष्कर्ष छ । तर जसपा अध्यक्ष उपेन्द्र यादव निकट स्रोतले पनि अध्यक्ष यादव र ओलीबीच एक चरणको संवाद भएको दाबी गरेको छ ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालआजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजा आजा गर्नेहरूको बिहानैदेखि भीड लागेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसपाली पनि १४ देखि १६ हजारको हाराहारीमा बोकाबली हुने अनुमान गरिएको छ । बोकाबलीको लागि चारवटा ठेहा चलिरहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोबजारमा सानादेखि ठूला मिठाई पसल सञ्चालन गर्ने पसलेहरुले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्नसक्ने स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालबैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआयोगले भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका प्रमुख निर्वाचन आयुक्तहरू तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ।
४ वर्ष अगाडि · देश काल