
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरमावि खजुरीमा कार्यरत रहँदै आएकी शहगलको मृत्यू भएको भन्दै गाउँपालिकाले आईतबार माघ १५ गते गाउँपालिकाभित्रको सबै सरकारी कार्यालय, स्कूल, कलेज, स्वास्थ्यचौकीहरु समेतमा विदाको निर्णय गरिएको हो । यता, एक शिक्षिकाको मृत्यू
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालउम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजसरस्वती पुजन तथा यसै विद्यालयमा विगत २५ साल देखि अनवरत रुपले शौक्षिक गुणस्तर अभिवृद्धि गर्दै अवकास प्राप्त गर्नु भएका आदर्श प्रधानाध्यापक श्री लालदेव यादवको विदाई तथा सम्मान कार्यक्रममा गरिएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसो क्रममा एमालेका प्रदेश साँसद पल्टु यादव, जिल्ला सदस्य श्याम यादव, टिका यादव, राजु गुप्ता, नगर उपाध्यक्ष अनिल चौधरी, वडाध्यक्ष मकेश्वर यादव, देवु यादव लगायत प्रतिनीधिहरुको विशेष उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमन्त्रालयका सचिव कृष्णकुमार मिश्रले यातायात कार्यालयमा टोकन मेसिन पठाउने तयारी भइरहेको बताए । चार वटा कार्यालयमा पठाइसकेको छ । सम्भव हुने कार्यालयमा टोकन प्रणाली आइतबारदेखि नै लागु हुने छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअयोध्यामा निर्माणधीन भगवान रामको मन्दिरमा यस शालग्राम सीलाबाट भगवान रामको बाल्यकालको स्वरुप र माता सीताको मूर्ति निर्माण हेतु काँग्रेसका नेता विमलेन्द्र नीधिले दुई वटा देवसीला अयोध्या पठाउन लागेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपदभार ग्रहणको क्रममा पत्रकारहरुसँग गरेको संक्षिप्त कुराकानीमा उनले मधेशका किसानहरुले चाहेको, आफूले उठाएको किसानको माग परिपूर्ति र सहजताको लागि एक क्रान्तीको सुरुवात हुने बताए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार हुँदा २० लाख घुस लिएको अभियोगमा कवारीसहित चार्टर्ड एकाउन्टेन्ट भानु कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसरस्वति पूजामा तीव्र गतिले रायले चलाएको मोटरसाईकल अनियन्त्रित भएर समतोलिया देवीलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोमनिट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि विकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको आरोप छ । उनीहरूको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजविहिवार पक्राउ पर्नेहरुमा अधिकांश किशोर, युवा तथा विद्यार्थीहरु रहेका छन् । चालकले गरेको कसुर अनुसारको जरिवाना लिएर सवारी साधन अभिभावकलाई जिम्मा लगाइने समेत धनुषा प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालहरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पनि पाठ्यपुस्तक छपाईको जिम्मेवारी दिइएको सरकारले जनाएको छ । तोकिएको समयमै विद्यार्थीलाई सहजै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले कक्षा ५ सम्मको छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरिएको केन्द्रले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल