गाउँ / समाजजनमत पार्टीका साँसद त्रिभुवन साहले गरे पीडितको ऋण मिनाहा, मिटरब्याज पीडित खुसी
काठमान्डौँमा मिटरब्याज पीडितको टोलीमा रहेकी रामबतिले जग्गा र ऋण मिनाहा पाउने भएपछि उनी घर फर्किन लागेकी हुन् । “धेरै कुरा थाहा छैन, मेरो समस्या सल्टियो, मेरो जग्गा फिर्ता आउने भयो’, यसपछि सिंह घर जान्छु भन्दै आन्दोलनबाट छुट्टिइन् ।
३ वर्ष अगाडि · गाउँ / समाज











