देश कालसिरहाः एक पूर्व वडाध्यक्ष पक्राउ, तरुण दलले चक्का जाम गर्ने
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्र राज पाण्डेका अनुसार, पूर्व वडाध्यक्ष दनुवार र अन्य एक जना पक्राउ परेका छन् । वर्तमान वडाध्यक्षले शीलालेखमा जग्गादाताको नाम नराखेको भन्दै शीलालेख तोडफोडको चेताववदी दिएका थिए ।
३ वर्ष अगाडि · देश काल











