गाउँ / समाजअदालतले रोक्का गरेको जमिनमा मेयर यादवको डोजर
सो जमिनमा डोजर नचलाउन, बाटो नबनाउन ईलाका प्रहरी कार्यालय यदुकूहालाई समेत उजुरी दर्ता गराएकोमा ईलाका प्रहरीले समेत आदेश कार्यन्वयन गराउनुको साटो प्रतिनीधि पक्षबाट सहयोग गरेको पाण्डवको आरोप छ ।
३ वर्ष अगाडि · गाउँ / समाज












