गाउँ / समाजधनुषाः एउटै पूल बनाउन ७ बर्ष बढी लगाएपछि ठेकेदार खोज्दै स्थानीयहरु
स्थानीयहरुले ठेकेदारलाई जेठ महिनाभित्र पूल नबनाए बाँकीको पूल समेत बन्न नदिई अर्को ठेक्काको लागि जनप्रतिनीधिलाई समेत दबाब दिने बताएका छन् । उनीहरुले जनप्रतिनीधिलाई समेत समयमै काम गर्न चेतावनी दिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज












