स्वास्थ्य ब्यूरोसप्तरीमा एआई एक्सरे प्रविधिबाट क्षयरोग पहिचानसम्बन्धी एकदिने शिविर सम्पन्न
शिविरमा रुपनगर स्वास्थ्य चौकीका इन्चार्ज जदुनन्दन राउत, फोकल पर्सन रामेश्वर दास, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्षयरोग समितिका अध्यक्ष मो. इनुस, सचिव सन्तोष कुमार साहलगायत स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो












