भदौदेखि जनकपुरधामदेखि सीधै अयोध्यासम्म रेल चल्ने
नेपाली यात्रुले अयोध्यामा ३६ घण्टा बिताएर फर्किने सुविधा भए पनि भारतीय यात्रुहरुलाई नेपालमा ६ दिन बिताउने समय मिल्ने छ । तर उनीहरुले चाहे अर्को दिन पनि फर्किन सक्ने महाप्रबन्धक झाले बताए । जनकपुरधामबाट अयोध्याका लागि रेल सेवा सञ्चालन गर्ने क्रममा भारतीय रेल्वेले नेपाली भूभागमा रहेको जयनगरदेखि कुर्था सम्मको ३५ किलोमिटर लामो रेल्वे ट्रयाकलाई मर्मत सम्भार भारतीय रेलवेले निःशुल्क गर्न टेण्डर समेत गरिसकेको छ ।
२ वर्ष अगाडि · देश काल












