राजनीतिकवर्तमान सरकारबाट संघीयतालाई खतरा छ: बिमलेन्द्र नीधि
यसको सफल कार्यान्वयन र प्रणाली व्यवस्थापन आवश्यक छ । समस्या आएभने व्यवस्था फालिदिने यो कुन राजनीति हो । यो भन्दा उत्कृष्ट व्यवस्था अब के हुन्छ । जहाँ संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै व्यवस्था छ । हाम्रो संघीय व्यवस्थाको सबभन्दा राम्रो पक्ष के हो भने तीन तहको सरकारको व्यवस्था नेपाल बाहेक संसारको अरु कुनै व्यवस्था छैन ।
१ महिना अगाडि · राजनीतिक











