क्राईम ब्यूरोधनुषा कमला नपाका मेयर उपमेयरको चुम्बनयुक्त तस्विर AI बाट निर्माण गरी भाइरल, मुद्दा दिने तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका मेयर बिशेश्वर प्रसाद यादव र उपमेयर शिला देवी मण्डलको एआईबाट एक तस्विर सृजित गरी समाजिक सँजालमा भाईरल गरिएको छ । समाजिक सँजाल फेसबुकमा सिद्धार्थ रोय रोय नामक फेक आईडीबाट सो तस्विर हालिएको हो । मेयर र उपमेयरबीच निर्वाचित भएदेखि नै राजनीतिक र बर
१ महिना अगाडि · क्राईम ब्यूरो












