प्रमुख समाचाररसुवाको बाढीपछि जलविद्युत आयोजनामा कार्यरत सिरहाका इन्जिनियर रोशन साह सम्पर्कविहीन
भोटेकोशी नदीमा आएको बाढीले रसुवास्थित जलविद्युत आयोजना तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत धेरै व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि विभिन्न जिल्लाका नागरिक बेपत्ता भएको विवरणसमेत सार्वजनिक भइरहेको छ ।
१ महिना अगाडि · प्रमुख समाचार











