जनकनन्दिनी गाउँपालिकाबाट स्वरोजगारको लागि अनुदान प्राप्त गर्न आवेदन खुला
गाउँपालिकाले योग्य र इच्छुक व्यक्तिहरूलाई यो अवसर सदुपयोग गर्न आह्वान गरेको छ। व्यवसायिक सोच भएका व्यक्तिहरूको लागि यो कार्यक्रम महत्वपूर्ण अवसर सावित हुन सक्छ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो












