आर्थिक ब्यूरोकरिब ४५ अर्बको बजेट ल्याउँदै मधेश सरकार, आज बजेट सार्वजनिकीकरण
खर्च विवरणमा हेर्दा पुँजीगत शीर्षक अन्तर्गत जम्मा ३ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल पुँजीगत बजेटको १३ प्रतिशत मात्र हो । यता, चालु खर्चतर्फ ५ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ खर्च गरिएको छ । यो विनियोजित बजेटको ३२ प्रतिशत हो ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो












