ब्यूरो-रिपोर्टरधनुषा क्षेत्र नं. ३ मा महतोको अग्रता कायमै, २ मा अडगरिया अगाडी
धनुषा निर्वाचन क्षेत्र नं. ३ मा राजपाका राजेन्द्र महतोको अग्रता कायमै रहेको छ भने धनुषा निर्वाचन क्षेत्र नं. २ मा राजपा फोरम गठबन्धनका उमा शँकर अडगरिया अगाडी रहेका छन् । धनुषा ३ बाट महतो अहिलेसम्म ६८०० तथा निधि ५३१७ मत ल्याएर दोस्रो स्थानमा छन् ।
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












