अन्तराष्ट्रियतालिबानका जिल्ला गभर्नर मारिए
कुन्दुज (अफगानिस्तान), ६ पुस : अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबान आतङ्ककारी समूहका एकजना कथित जिल्ला गभर्नर मारिएका छन् । कुन्दुज प्रान्तको खानबाद जिल्लाका ती जिल्ला गभर्नर मवलावी दोस्त मोहमद अफगान सेनाको कारबाहीकाक्रममण मारिएको बताइएको छ । सो प्रान्तका सैनिक प्रवक्ता अब्दुल खालिलले बिहीबार प्र
८ वर्ष अगाडि · अन्तराष्ट्रिय












