देश कालजनकपुरमा 'भ्रष्ट सरकार पानी दे' भन्दै जसपा नेपाल निकट युवा संगठनको प्रदर्शन
समाजवादी युवा संघले मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल र प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। जिल्ला प्रशासन कार्यालयमा चार बुँदे र मुख्यमन्त्री कार्यालयमा आठ बुँदे ज्ञापनपत्र बुझाइएको हो।
१ वर्ष अगाडि · देश काल












