गाउँ / समाजधनुषाधाम प्रहरीद्धारा अबैध घरेलु मदिरा नष्ट
बिनय कुमार यादव | जनकपुरधाम, ६ असार । ईलाका प्रहरी कार्यालय धनुषाधामले अबैध मदिरा नष्ट गरेको छ । जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा उत्पादन गरिरहेको अवैध मदिराका भट्टीहरुबाट बरामद गरी ल्याइएको ३ सय लीटर कच्चा मदिरा नष्ट गरिएको हो । ईलाका प्रहरी कार्यालय धनुषाधामबाट जिल्लाका बिभिन्न स्थानमा खटेको प्
८ वर्ष अगाडि · गाउँ / समाज












