गाउँ / समाजमिर्चैया प्रहरी द्वारा अवैध गाँजा खेती नष्ट
गणेश कुमार ठाकुर (शर्मा) सिरहा, १३ पौष । बिशेष सुराकी को आधारमा विभिन् स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाको संयुक्त गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ११ गधवा र नरहागाउँ-
८ वर्ष अगाडि · गाउँ / समाज











