देश कालनेपाल सरकारले चीनमा कुनै किसिमको सहमति नगरको स्पष्टोक्ति, एमालेका नेता कार्यकर्ताले फैलाए भ्रम
प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’ लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताउनुभयो ।
१ वर्ष अगाडि · देश काल











