प्रमुख समाचारमधेश केहिवर्ष भित्रै संसारले हेर्नैपर्ने भूभाग बन्नेछ : प्रचण्ड
सिरहा, २८ माघ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहिवर्ष भित्रै मधेशको भूभाग संसारले हेर्नैपर्ने बन्ने बताएका छन् । सिरहाको मिर्चैयामा आज (सोमबार) देखि सुरु भएको ९ दिने प्रथम मिर्चैया महोत्सव–२०७५ को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले गरेको परिकल्पना का
७ वर्ष अगाडि · प्रमुख समाचार












