न्यूज हाईलाईट'आरम्भ' को अर्को कदम : जर्जर अवस्थामा रहेको विद्यालयलाई जिल्लाकै नमूना बनाउने
सिरहा, २६ माघ । शिक्षा क्षेत्रमा विभिन्न उदाहरणीय कार्यहरु गरेर चर्चा बटुलिरहेका आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले पुनः एक नयाँ अभियान थाल्ने भएको छ । सिरहाको गोलबजार नगरपालिका २ गुरुधाममा अवस्थित श्री जनसमूह आधारभूत विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउने संकल्पसहित 'नमूना विद्यालय अभियान'
७ वर्ष अगाडि · न्यूज हाईलाईट












