ब्यूरो-रिपोर्टरदुर्घटना न्यूनिकरण गर्न हरेक क्षेत्रको सहयोग जरुरी छ – रिजाल
सुनसरी | रट्राफिक ब्यवस्थापन र सडक सुशासन कायम गर्ने कार्यमा प्रहरी एक्लैको प्रयास असफल हुने हुँदा स्थानीय सरकार लगायत समाजका हरेक वर्ग, बिभिन्न संघ संस्थाहरु र आम नागरीकहरुको पनि उत्तिकै साथ र सहयोग हुनु पर्ने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बताउनु भएको छ । आज सुन
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












