राजनीतिकआउँदो चुनावमा मधेशवादी दलहरु एकैसाथ मिलेर चुनाव लडने निर्णय
मधेशको मुद्दाहरुमा समान धारणा बनाउदै सरकार लाई दवाव दिने उद्देश्यले गठित मधेश आधार क्षेत्र बनाएर राजनीति गर्दै आएका सात दलको मोर्चा निर्वाचनमा समेत एकजुट भएको छ ।
१० महिना अगाडि · राजनीतिक












