राजनीतिकराजपा संयोजकमा आजदेखि शरतसिंह भण्डारी
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकमा आजदेखि शरतसिंह भण्डारी चयन भएका छन् । पार्टीको चक्रिय प्रणाली अुनसार बुधवारदेखि भण्डीरीले अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सम्हालेका हुन् । भण्डारीले बुधबारबाट दोस्रो पटक संयोजकको जिम्मेवारी सम्हालेको छन् । प
६ वर्ष अगाडि · राजनीतिक










