विचार / ब्लगसामाजिक सञ्जालका फलोअर्स र चुनावी मतः देखिने क्रेज र नदेखिने यथार्थ !
समाजिक सञ्जालका फलोअर्स र चुनावी मतदानमा ठूलो फरक हुन्छ भन्ने कुरा आजको डिजिटल युगमा बारम्बार प्रमाणित भइरहेको छ। लाखौं–करोडौं फलोअर्स भएका सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा भाइरल भए पनि वास्तविक मतदाताको मन जित्न नसक्दा चुनावमा निराशाजनक नतिजा आउने उदाहरणहरू धेरै छन्। यो प्रवृत्ति भारतमा मात्र होइन,
९ महिना अगाडि · विचार / ब्लग












