प्रदेश २ः थप ७ जनामा कोरोना सँक्रमण
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को बारा जिल्लाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको आदर्श कोटवाल गाउँपालिकाका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ४ का १२ बर्षिय बालक र २३ बर्षिय पुरुष, वडा नम्बर ५ का ३० बर्षिय मह
६ वर्ष अगाडि · प्रमुख समाचार






