विचार / ब्लग'युवा र वर्तमान राजनीति'
विश्व समाजमा युवाको पहिचान नौलो होइन, देश र समाज अनुसार युवालाई फरक फरक रुपमा चित्रण गरिन्छ । कुनै समाजमा परिवर्तनका संवाहक, बिकासका सहयोगी, नयाँ कुराको प्रतिपादक र जोश जाँगरले परिपूर्ण रहेको उमेर समुहका लाइ युवा बुझिन्छ भने कुनै समाजमा बिद्रोही, उदण्ड, विलासी, खर्चालु, बेकम्मा, रिसाहाहरुको जमातलाई
६ वर्ष अगाडि · विचार / ब्लग







