
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र चालकको खोजी भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोसो भवन र टर्मिनलको संरचनामा इँटा प्रयोग नगरी स्टिलको प्रयोग गरिएको जनाइएको छ । टर्मिनल भवनको निर्माण कार्य दुई वर्षमा सम्पन्न हुनुपर्ने प्राविधिक समस्या, संरचनागत अस्पष्टताका कारण आठ वर्षमा सम्पन्न भएको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
आर्थिक ब्यूरोउक्त रेलमार्गको डीपीआर तयार गर्न भारत सरकारले यो वर्ष बजेट विनियोजनसमेत गरेको छ । भारत सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण गर्ने सहमति दुई मुलुकबीच भएको हो । यो रेलमार्ग निर्माणमा कुल तीन खर्ब रुपियाँ खर्च हुने अनुमान छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकप्रदेश २ को ८ वटै जिल्लामा जनता आवास निर्माण कार्यक्रम तुरुन्त नै शुरु नगरिए प्रदेश सरकारको विरुद्धमा जनता नै सडकमा आउने चेतावनी उनले दिए ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरलैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने गाउँकी महिलाहरुले आवाज उठाइन् । उनीहरुले अहिले पनि पुरुषप्रधान समाजलाई च्यापेर बसेको भन्दै त्यो सोंचलाई परास्त गर्दै महिला पुरुषको समान हकको बारेमा चर्चाको आवश्यकता औल्याए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकआफ्नो घर हुँदै जाँदै गरेको उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएको उनले बताइन् । ‘मेरो छोराले उनको ट्याक्टर चलाए बापतको ९ महिनाको पारिश्रमिक दिइएको छैन्,’ शम्भुकी आमाले भनिन्, “पैसा नदिएसम्म यो ट्याक्टरलाई यहीं सडाउँछु ।”
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजप्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालआँट, भरोसा र आशा दिने भन्दा धम्क्याउने बढी भएकोले एक्लो अनुभव गरिरहेका बेला प्राप्त सहयोग र सम्मानले हौसला बढेको उनीहरुले बताए ।
५ वर्ष अगाडि · देश काल
मोडेल हन्टआज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२ बजेदेखि नै भोटिँग सुरु भएको छ । अनलाइनबाटै प्रतियोगिताको थर्ड सिजनको फाइनल हुन लागेको जनाइएको छ ।
५ वर्ष अगाडि · मोडेल हन्ट
ब्यूरो अपरेशन२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले मिति सोमबार नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नपा वडा नम्बर ७ बड्की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोतस्करीमा संलग्न रहेकी खातुन र भन्सार छलीका कपडालाई पक्राउ गरी सोमबार भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारकार्यक्रममा वडा नं १ अध्यक्ष बिश्वनाथ यादव,२ का अध्यक्ष प्रभुनारायाण साह ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह युवा नेता लक्षमी साह , लगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार