
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
गाउँ / समाजसमाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो समुह प्रमुख भुमिका समाज कल्याण को हितमा कार्य गर्दै आएको छ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसोही क्रममा आईतबार सिरहा जिल्लाको विष्णुपुर हटिया प्राँगनमा रक्तदान कार्यक्रम गरिएको छ । विद्यार्थी नेता सँजय यादवको अध्यक्षतामा गरिएको रक्तदान कार्यक्रममा करिब ३ दर्जन व्यक्तिहरुले रक्त दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसन्नु कुमारको गीत सुन्ने श्रोता अधिक भएपनि उनको गीतलाई भने नाकारात्मक रुपमै लिन गरेका छन् । विगत केही महिनादेखि घमण्डले चुर भएका सन्नु कुमार हिन्दी भाषाको गीतहरुबाट म्यूजिक चोरी गरी मात्र गीत बनाउँदै आएका छन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजअन्य प्रमुख प्रशासकीय अधिकृतको तुलनामा गौर शँकर मण्डलले निरन्तर कुशलपूर्वक कार्य सम्पादन गर्दै आएको भन्दै स्थानीयहरुले उनलाई हटाउन नमिल्ने अडान लिएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोकोभिड–१९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई क्षेत्रीयस्तरको ट्रमा सेन्टरसहित करिब रु एक अर्ब लगानीमा सुविधासम्पन्न अस्पताल बनाउने योजना रहेको नगरप्रमुख साहको भनाइ छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारयसअघि मन्त्रीमण्डल विस्तार गर्दा मलिार्ला नै महिला मन्त्रालय नदिएछि महिला साँसदहरु आक्रोसित भएका छन् । राउतलाई महिला सम्बन्धी मन्त्रालयमा महिलाको सहभागीता गारउन सँसद मार्फत नै माग गरेकी हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
कोरोना सङ्क्रमणको जोखिम कम रहेका कारण अहिलेसम्म खोटाङ र मनाङ जिल्लामा भने निषेधाज्ञा लगाइएको छैन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककम्पनीका प्रमुख मगरका अनुसार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले असार १ गतेदेखि मल वितरण शुरु गर्ने निर्णय भएको छ । जिल्लाका किसानका लागि ७२ हजार बोरा युरिया र करिब तीन हजार बोरा डिएपी रहेको मगरले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
क्राईम ब्यूरोइलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार घटनाको सुचना पाएलगत्तै वि।क। लाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालमनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता,बटेश्वर गाउँपालिकाको कार्यालयमा अध्यक्ष राउतलाई प्रवेश निषेध गर्न संघर्ष समिति गठन गरिएको छ । सर्वदलीय बैठकले शुक्रबार १ सय १ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजनगरपालिकाभरिको विपन्नि परिवार, पीडामा भएका परिवार, रोजगारी गुमाएर घरमै बसेका परिवारलाई राहत दिएको हो । उनीहरुलाई चामल, दाल, तेल, तरकारी, साबुन, मास्क लगायतका समाग्रीहरु वितरण गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज