क्राईम ब्यूरोअदालतकै कर्मचारी ५० हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ
सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागिएको उजुरी आयोगमा परेपछि विशेष निगरानी गरिएको थियो। त्यसै क्रममा डिएसपी राजिव श्रेष्ठको नेतृत्वमा रहेको टोलीले गौरस्थित जिल्ला अदालत परिसरमै उनलाई पक्राउ गरेको जनाएको छ।
६ महिना अगाडि · क्राईम ब्यूरो










