
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारसिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय घरपरिवार बस्दै आएका छन् । बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयता, ठाकुरको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाउँदै ईन्सपेक्टर मैनालीले पोष्टमार्टमको रिपोर्टपछि यथार्थ आउने बताए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजखाताधारीको खातामा सो रकमहरु यो साताभित्रै प्रविष्ट हुने जनाइएको छ । उनले आन्दोलन र नगरपालिका कार्यालय घेराउको कुनै तुक नै नरहेको बताउँदै निजी स्वार्थको लागि मात्र वृद्धवृद्धाहरुलाई उचालेको बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, नगर प्रमुख गोईतले भने समाजिक सुरक्षा भत्ताको थप निकासाको लागि सम्बन्धित निकायमा गत असार ९ गते नै परिपत्र भईसकेको र निकासा को.ल.नि.का मा आईसकेको भन्दै यस साताभित्रै सबैको खातामा रकम जाने बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
पत्रपत्रिकात्यसका कारण बहिनीको देबर र ससुराले पटक पटक मानसिक यातना दिदै आएको थियो ।’ घटनाको अनुसन्धान हुन्छ र अपराधीलाई कानूनी कारबाही हुन्छ भन्ने विश्वास नै गुमाइसकेका पीडित परिवारमा पुनः न्याय पाउने आशा जागेको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालसरकारमा आर्थिक मामिला मन्त्री यादव र मुख्यमन्त्री राउतबीच तालमेल अभाव रहेपनि अन्य मन्त्रीहरु गुटबन्दीमा लागेका छैनन् । अध्यक्ष यादव र नेतृ रेणुले दिनभरि कसरत गरेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन् ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोसिटी स्क्यान र एक्सरेमा विभिन्न क्लीनिक, हस्पिटलमा कार्यरत डाक्टरले ५० प्रतिशतसम्म कमिशन पाउने भएकोले गाउँघरबाट हस्पिटल आउने विरामीलाई कमिशनकै लोभमा नचाहिदो अवस्थामा पनि सिटी स्क्यान वा एक्सरे गराउनुपर्ने भन्दै सिफारिस गर्ने गरेको देखिएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजघटना हत्या जस्तै देखिएकाले सुक्ष्म अनुसन्धान नगरी शव उठ्न नदिने नेकपा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले बताए । ‘घटनामा टिपर ब्याक गरी किचेर ह–त्या गरेको जस्तो देखिन्छ । जुन ठाउँमा किचिएर घटना भएको छ । त्यो ठाउँ गाडी फँस्ने ठाउँ नै होइन । अगाडी ट्याक्टरहरु थियो’ कटुवालले भने ‘घटना भएको बखत टिपर चालु अवस्थामा नै थियो । प्रहरी आएर बन्द गरे । टिपरको
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजश्रेष्ठको सुक्रवार राती हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा ईश्वरपुर नगरपालिका-३, कै ३५ वर्षीय पे्रमराज दाहाल र बरहथवा नगरपालिका१, का ३८ वर्षीय हर्क बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजसपाको भ्रातृ संगठन समाजवादी विद्यार्थी संघ धनुषाका सचिव बलिराम कापरीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदुई पटक प्रतिगामी कदम चालेको र अझै पनि देशलाई बर्बाद पार्ने षडयन्त्रमा उद्धत रहेकाले आफूहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजघाईते दुवै जनाको अवस्था गम्भिर रहेको र उनीहरुको उपचार अहिले जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको जानकारी दिएका छन् । चालकको खोजीकार्य तीव्र पारिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज