
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारसिरहासहित अन्य ठाउँमा चल्ने केही सार्वजनिक यातायातमा यात्रुलाई कोचेर तेब्बर भाडा लिरहेको भएपनि स्थानीय प्रशासनले नजरअन्दाज गरेको छ । वृद्धको कठालो समातेर भाडा लिएको सवारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसुजिताको शवको खोजतलास लगभग एक महिना देखि भइ रहदा प्रहरीले असार १३ गते सुजिताको परिवारको खेतमा उत्खनन् गरेर गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनी पुरै शव भेटाएको थिएन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरभारतबाट फिर्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन् । शिव उपाध्यायको एक भैँसी फेला पर्न सकेको छैन । सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीमेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन ।
५ वर्ष अगाडि · खेल / खेलाडी
देश कालगठन भएको मदरसा इस्लामीक प्राथमिक विद्यालयको व्यवस्थापन समितिलाई बदर गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने माग राखेर पुर्व अध्यक्ष अहमदको अगुवाइमा स्थानीयबासीहरुले शुक्रवार दिउँसो मदरसामा तालाबन्दी गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालहाल नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकामा विराटनगर, भैरहवा र इनरूवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलब्ध हुनेछ ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?सोही कार्यालयमा कार्यरत कर्मचारी सरोज कुमार मण्डलले राखेको तस्विरहरुमा कार्यालयभित्रको नेमप्लेट समेत देखिएको हो । कार्यालयभित्रै दारु पार्टीको तस्विर सार्वजनिक भएको केही घण्टामै सरोज मण्डलले सो तस्विरहरु हटाएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालशनिबार विहान करिब २ः०० बजेकै समयमा यादव ग्रील काटेर फरार भएको हो । जानकारी अनुसार, इलाका प्रहरी कार्यालय लहानको केही प्रहरीले आर्थिक प्रलोभनमा उनलाई योजनाबद्ध तरिकाले भगाएको हुनुपर्ने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबाँध फुटेपछि गाउँमा पानी पस्ने र त्यसले मानवी वा भौतिक क्षति पनि हुन सक्ने सम्भावना बढेको छ । नयाँ छर्की फुटेपछि पुरानो छर्कीमा पनि निकै असर गर्ने सम्भावना बढेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकेन्द्रिय सदस्य यादवले पनि माईकबाट सर्वसाधरणलाई कोरोनाबाट जोगिन विशेष ध्यान दिन सजगता अपनाउनु आग्रह गरेको छ ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?सोही क्रममा अस्पतालका सँचालक डाक्टर दिलीप साहले मुखियाको उपचारमा भएको खर्चको विवरण सहितको बील दिने बताएका छन् । उनले मुखिया परिवारलाई सक्कली बील पनि उपलब्ध गराउने बताएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?