
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
हाल २४ हजार २७४ जना होम आइसोलेशनमा रहनुभएको छ भने दुई हजार ५५३ ले संस्थागत आइसोलेशन, ५७८ जना आइसीयू र १७४ जनाले भेन्टिलेटरमा उपचार गराई रहेका छन् ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिकपार्टी अध्यक्ष केपी शर्मा ओलीले भने बैठकका नियमित कार्यसूची अघि बढाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिए । गत असार २७ गते एमालेको कार्यदलमा आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजसहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने द्वारा हस्ताक्षरित सुचनामा कसैले अवज्ञा गरेको पाइए संक्रामक रोग ऐन, २०२०, कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जनाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियभुक्तभोगी बनेका भोलालाई उनकै छोरा र श्रीमतिले उनको मुखलाई सिलाई गरी बाँधेर रेल्वे पटरीमा फालिदिएका थिए । पहिलो श्रीमतिको मृत्यूपछि गत सन् २०१० मा उनको अर्को विहे भएको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारपक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् । वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेशसभाबाट बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बुधबार मध्यराति चालु अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश जारी भएपछि आजदेखि शुरु आव २०७८÷७९ का लागि नयाँ बजेट कार्यान्वयनमा बाटो खुलेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरपशुहरुको विभिन्न समयमा स्वास्थ्य चेकजाँच गरि उपलब्धि मुलुक कार्यक्रमहरु गरिदै आएको पशु सेवा शाखाका अधिकृत बिसुनदेव यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिकुनै देशबाट नेपाल घुम्न आउने पर्यटकले आफ्नो देशमा रहेकै सेवा प्रदायकको सिममै रोमिङ सेवा लिएर आएका छन् भने त्यस्तो मोबाइल बन्द नहुने प्राधिकरणका प्रवक्ता पौडेल बताउँछन् । कसैले नेपाल आएर सिम हाल्छन् भने
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।
५ वर्ष अगाडि · देश काल
खेतमा करेन्ट जडान गर्ने रामबहादुर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर घटनो थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधाम प्रहरीले जनाएको छ।
५ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिइन्ड–टु–इन्ड इन्क्रिप्सन लागू नहुँदासम्म सुरक्षाका लागि फेसबुक म्यासेन्जर जाेखिम नै रहेकाले साइबर सुरक्षा विज्ञले यसकाे प्रयाेग नगर्न सुझाव दिएका हुन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
न्यूज ब्यूरो, सप्तरी । सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यू हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् । स ४ प ९५४ नम्बरको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी ना
५ वर्ष अगाडि · देश काल