
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
यो रणनीतिमा मुख्यरुपमा कमला नदी बेसिन क्षेत्रका स्थानीय बासिन्दाको जीविकोपार्जन सहज तुल्याउने, जलजन्य विपद्को संकटापन्नता घटाउने, चुरे र यसको प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्ने, आर्थिक वृद्धिका लागि जलस्रोतको उपलब्धता, उपयोग तथा बाँडफाँटमा सहयोग गर्ने तथा आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यावसायिक तथा वैज्ञानिक कृषिमा जोड दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमुद्दामा निवेदक तर्फबाट अधिवक्ताहरू शिवबहादुर कोइराला, शैक्षिक प्रतिष्ठानको तर्फबाट वरिष्ठ अधिवक्ता दीपक राजभण्डारी, संस्थागत र सामुदायिक विद्यालयको तर्फबाट अधिवक्ता हरिहर प्रसाद साह, वीरगञ्ज महानगरपालिको तर्फबाट कमल मोहन पोखरेल र शिक्षा समन्वय इकाईको तर्फबाट उपन्यायधिवक्ता महमद मुन्ना लगायतले बहस गर्नु भएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनटोलीले अहिलृे कम्प्युुटरको अभिलेख रुजु गरिरहेको छ भने छानबिनमा दोषी फेला परेमा कसूर अनुसारको कानूनी कारवाही हुने गुरा अख्तियार टोली बताउँछ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारउच्च स्रोतका अनुसार सरकारले ती सबै कर्मचारीलाई हटाएर नयाँ प्रकृयाबाट भर्ना गर्ने भएको छ । कोंकणले भारतको जयनगरदेखि जनकपुरधामको कुर्था सम्म सञ्चालनका लागि गत वर्ष नै दुई सेट ‘डेमो’ रेल पठाइसकेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकमला युवा सँजालका अध्यक्ष विमलेश यादवको अध्यक्षतामा आयोजना गरिएको सो दीप प्रज्वलन कार्यक्रममा जय युवा, जय कमला भन्दै भ्रष्टाचारको विरुद्धमा एक्यबद्धता युवाहरुले जनाएका थिए । कमला नगरपालिकाभित्रको विभिन्न ठाउँमा देखिएको बेतिथिको विरोधमा आवाज उठाउन जोडतोडले लाग्नु नै युवा दिवसको मूल मर्म हुन सक्ने भाव उनीहरुले झल्काएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसान्सद कुशवाहाले ब्यक्तीगत लगानीमा एम्बुलेन्स आउने (जाने ब्यबस्था गर्ने प्रतिबद्धता जनाएपछि कार्यक्रममा सहभागी स्थानीय हर्सित हुँदै ताली बजाएका थिए। कार्यक्रम लाई सम्बोधन गर्दै मेयर कुशवाहले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताएका छन । कार्यक्रममा छाया नेपाल द्वारा करिब साढे तीनलाखको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियोे ।
५ वर्ष अगाडि · देश काल
देश कालनायब उपरिक्षक चिमरियाले महिला हिंसा र न्यूनीकरण बारे प्रकाश पार्दै महिला हिंसा रोक्न सबै सरोकारवाला गम्भीर हुनु पर्ने बताएका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक सिद्वि बिक्रम शाह, सशस्त्र प्रहरी बलका उपरिक्षक सुर्य सेन ओली, जिल्ला प्रमुख अधिकारी इन्द्रदेव अधिकारी लगायतको उपस्थीति रहेको थियो
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअरुलाई आचार सँहिताको ज्ञान दिने ट्राफिक ईन्चार्ज मण्डलले आफैँ पनि प्रहरीको आचार सँहितालाई उलँघन गरी सर्वसाधारणमाथि हातापात गरेको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहिलालाई थप उपचारको समेत आवश्यकता भएको हुदाँ उपचारमा संलग्न चिकित्सकको सल्लाहमा गएको ११ गते सर्लाही अस्पतालमा भर्ना गराई उपचार गराउदाँ आफनो होस ठेकानमा आएको पिडित ले बताईन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयादवका अनुसार, वडा नम्बर २ को उत्तरबारी टोलको बजारदेखि ढारही पोखरीसम्मको सडकको अवस्था अन्यन्तै खराब भएको तथा बारम्बार जनप्रतिनीधिहरुलाई ध्यानकर्षण गराएपनि चासो नलिएको भन्दै गाउँपालिका अध्यक्षलाई गाउँ घुमाएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोत्यसपछि २०७६ साउन १ मा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने अमित कुमार तिवारीले धनुषा जिल्ला अदालतमा फिरादी दिएका थिए । धनुषा जिल्ला अदालतका न्यायाधिश उपेन्द्रप्रसाद गौतमले रामभजन दास वैष्णव नभएको र सो जग्गा मठमन्दिरको नदेखिएको भन्दै रामभजन दासको नाममा रहेको फैसला सुनाएका थिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको हो ।शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार