
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२७ समाचार
प्रमुख समाचारप्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली , संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल सहितको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनइण्डिया टुडेका अनुसार अहिले विजयले वक्तव्य जारी गर्दै आफूले यस्तो कुनै पनि पार्टी सुरु गर्नको लागि अनुमति नदिएको प्रस्ट पारेका छन् र ११ जनाविरुद्ध अदालतमा मुद्दा हालिदिएका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
किन हुन्छ यस्तो ?कुनै ठाउँमा प्रहरीकै सँरक्षणमा ओरकेष्ट्रा हुँदै आएको छ भने कुनै ठाउँमा नेताहरुको पावरले समेत ओरकेष्ट्रा हुँदै आएको छ । आयोजकलाई अहिलेसम्म प्रहरीले पनि कारवाही गर्न सकेको छैनन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारस्थानीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककिसानहरुले भने हर समस्यामा परियोजनामा साथ दिने गरेको कर्मचारीलाई नै हटाउने किसानसंग अन्याय भइरहेको बताएका छन् । किसानहरुकै लागी आएको परियोजनामा किसानै खुशी हुदैन भने यो परियोजनाको कुन काम जस्ता आयोजना प्रमुखलाई प्रश्न गरेका थिए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालउक्त कार्यक्रम संचालन चुडामणिा यादवले गरेको थियो भने वक्ताको रूपमा समाजसेवी शिव यादव, आशिक अलि लगायतले सम्बोधन गरेको थियो । उक्त कार्यक्रमको समापन कार्यक्रम संयोजक आदर्श सहनीले मधेसको मुद्दा राख्दै गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?आफूले पनि साहू नरेश चौधरीबाट ठगिएकी त्यही टोल निवासी अर्का विद्यवा महिला प्रेमा सिंहले गुनासो गरिन । दुईबर्ष अगाडी मैले साहू संग कर्जा लिदा १०, ५ र २० गरी तिन चोटीमा ३५ हजार ऋण दिएको थियो तर एक बर्ष नबित्दै साहूले चर्को ब्याज जोडेर २ लाख ६० हजार पुर्याएको थियो, रोमा सिंह ले भनिन।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालनेता श्रेष्ठ दिउँसो १ बजे स्मृतिसभालाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने मेयर बरबरियाले जानकारी दिए । प्रजातन्त्रको लडाईमा वीरगति प्राप्त गरेका शहिद सूर्यनाथ रान यादवको डुमरिया स्थितको शालिकमा माल्यार्पण गरी स्मृतिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजछोरासँगै पुगेका सरोज र मनोजका बुबा ५० वर्षीय रामप्रसाद यादवलाई समेत कुटपिट गरिएकोमा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारकै क्रममा गौशालास्थित स्वास्थ्य चौकीमा मृत्यु भएको नयाँ पत्रिकामा पत्रकार रँजन भण्डारीले समाचार लेखेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालजनकपुरमा विहानैदेखि उपेन्द्र यादव समर्थक र महन्थ ठाकुर समर्थकहरुले कालो दिवस मनाउने तयारी गरेको छ । गत वर्ष मात्र प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत सरकारले दिपावली सहित अन्य कार्यक्रमहरु गरी सँविधान दिवस मनाएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालसंजालकी सक्रिय सदस्य रिँकु साहले सँचालन गरेको सो कार्यक्रमकै दौरान सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो । उनीहरुलाई सँस्थाको नीति, नियम, कार्य गर्ने शैली, अनुशासनको बारेमा तालिम दिइएको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रहरी रोक्न जाँदा स्थानीय केही तथाकथित अगुवाहरुले त्यसको जिम्मेवारी लिन तयार हुन्छन् । प्रहरीलाई रोकेर भएपनि, राजनीतिक पावर लगाएर भएपनि रातभरि ओरकेष्ट्रा नचाउने गरेको देखिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज