
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२९ समाचार
ब्यूरो-रिपोर्टरसुरुमा करेन्ट लागेको मोनुको आमा भने गम्भीर घाइते भएकी हुन । घार्इतेलाई फुलकुमारी महतो मेमोरियल असपताल कर्जन्हामा उपचार भैरहेको छ । आमालाई जोगाउन जाँदा छोरा नै मरेपछि सिँगो टोल शोकमग्न भएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बुधबार दिउँसोको खाना खाएपछि काम गर्न गएका यादव खाल्डोमा खस्दा माथिबाट खस्को ढिस्कोले पुरिएर मृत्यू भएको बताइएको छ । लक्ष्मीपुर बस्ने रोशनको घर परिवारको बारेमा अझै खुलेको छैनन् । घटना भएलगत्तै कम्पनीका अधिकारीहरुले सो ठाउँमा निषेध गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजयस्तै, वडा नम्बर २ कै बिजुलिया टोलका दर्जन बढी व्यक्तिहरु अन्य पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश साँसद शैलेन्द्र यादव र जसपाका जिल्ला सभापति पशुपति यादवको विशेष उपस्थितिमा तीन दर्जन बढी व्यक्तिहरुलाई जसपामा प्रवेश गराएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधितर, यातायात कार्यालयले दिने सेवाहरुको नियन्त्रण संघमै राखिदा कार्यालयको सेवा सुधार गर्न समस्या भएको छ । सर्भर नियन्त्रण, चालक अनुमति पत्र छपाइमा संघबाट ढिलासुस्ती हुँदा यातायात कार्यालयको सेवा दिनहु प्रभावित भएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालराति घरमा सुतेबेला दिदीभाइलाई नै सर्पले डसेको थियो । सर्पले डसेर घाइते भएका दुईजना मध्ये सुनितालाई उपचारको लागि सिराहाको लहान स्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल र भाइ कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालविसं २०६८ मा कक्षा १ देखि पठनपाठन सुरु गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन । मस्जिदमा ५८ विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन् । बिहान र बेलुका दुई समयमा उर्दू भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्ने चाहिँ हुँदैन ।
५ वर्ष अगाडि · देश काल
देश कालमृतक पटेलको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले जानकारी दिएका छन ।
५ वर्ष अगाडि · देश काल
विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘प्रिन्ट कार्ड आउन कम्तीमा एक महिना लाग्छ, आज डेलिभरी अडरको पत्र दिँदै छौं, दशैंअघि प्रिन्ट गर्न गाह्रो छ, दशैंपछि यसको स्पिड बढाउनुपर्छ ।’
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालअध्यक्ष सुनारले भने, ‘हाम्रो कर्मचारी भाई अलि सानो हुनुहुन्छ । डराएर बाहिर बसे । त्यी व्यक्ति कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’ प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारभारतीय सवारीसाधन नेपाल प्रवेश गर्न नपाउँदा यहाँका पर्यटन व्यवसायी मार्कामा परेका थिए । पर्साका पर्यटन तथा होटल व्यवसायीहरुले सोमबार मात्रै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सिमानाका सहज बनाउन आग्रह गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदिल्ली प्रहरीले ६ जना आतङ्कवादीलाई सोधपूछपछि आइएसआईका हुमेदुर रहमान र जाकिर शेखलाई पक्राउ गरेको थियो । दुवैजना पक्राउ परेपछि भारत बिहारमा आतङ्कवादी हमला हुने भन्दै प्रहरीले चेकजाँचलाई तीब्रता दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार